शहीद कैप्टन दलबहादुर थापाको सालिक अनावरण
देहरादूनको गढी क्यान्टस्थित नवनिर्मित पार्कमा आजाद हिन्द फौजका स्वतन्त्रता सेनानी शहीद क्याप्टेन दलबहादुर थापाको सालिक अनावरण गरिएको छ। कार्यक्रममा विभिन्न वीर माता, वीर नारी, पूर्व सैनिक तथा समाजसेवीहरूलाई सम्मान गरिएको ...













