ट्विशा शर्मा प्रकरणमा पति समर्थ र सासु ५ दिनका लागि सीबीआई रिमाण्डमा
ट्विशा शर्मा मृत्यु प्रकरणमा भोपाल अदालतले पति समर्थ सिंह र सासु गिरिबाला सिंहलाई ५ दिनका लागि सीबीआई रिमाण्डमा पठाएको छ। सीबीआईले दुवैलाई आमनेसामने राखेर सोधपुछ गर्ने तयारी गरेको जनाएको छ। ...












