गोरखा कल्याण परिषद्का नवनियुक्त अध्यक्ष ज्योति कोटिया र उपाध्यक्ष अभिषेक शाहीलाई गोर्खाली महिला हरितालिका तीज समितिले गर्यो सम्मान
उत्तराखण्ड सरकारद्वारा राज्य मन्त्रीको हैसियतमा मनोनीत गोरखा कल्याण परिषद्की अध्यक्ष ज्योति कोटिया र उपाध्यक्ष अभिषेक शाहीलाई गोर्खाली महिला हरितालिका तीज समितिले सम्मान तथा शुभकामना प्रदान गरेको छ। देहरादून। उत्तराखण्ड सरकारले ३ ...












