गौतम पटेललाई धम्कीपछि सीजेआई सूर्यकान्त गम्भीर
बम्बे उच्च अदालतका पूर्व न्यायाधीश गौतम पटेललाई धम्की दिइएको घटनाप्रति भारतका प्रधान न्यायाधीश सूर्यकान्त गम्भीर बनेका छन्। पटेल र उनका परिवारको सुरक्षा सुनिश्चित गर्न आवश्यक पहल थालिएको छ। दाऊदी बोहरा ...












