झुटा मुद्दाप्रति सर्वोच्च अदालतको चिन्ता, पोक्सो ऐनको दुरुपयोग अस्वीकार्य
वैवाहिक तथा व्यक्तिगत विवादमा पोक्सो ऐन अन्तर्गत दर्ता हुने झुटा र आधारहीन मुद्दाको संख्या बढ्दै गएको भन्दै भारतको सर्वोच्च अदालतले गम्भीर चिन्ता व्यक्त गरेको छ। अदालतले आपराधिक कानुनको दुरुपयोगले निर्दोष ...












