• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech
गोर्खाली सुधार सभाको गढ़ी डाकरा शाखाको वार्षिक अधिवेशन: मेधावी विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण

गोर्खाली सुधार सभाको गढ़ी डाकरा शाखाको वार्षिक अधिवेशन: मेधावी विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण

May 17, 2026
सीएम की उपस्थिति में आयोजित ‘सेवा सुशासन एवं समर्पण’ जन-संवाद शिविर में 7,472 लोगों ने किया प्रतिभाग 

सीएम की उपस्थिति में आयोजित ‘सेवा सुशासन एवं समर्पण’ जन-संवाद शिविर में 7,472 लोगों ने किया प्रतिभाग 

July 16, 2026

Rap group call out publication for using their image in place of ‘gang’

June 12, 2026

Meet the woman who’s making consumer boycotts great again

June 11, 2026
…के प्रधानमन्त्री मोदीको अपिलको असर देखिन थाल्यो?

मोदीले तोडे नेहरूको ऐतिहासिक रेकर्ड, निर्वाचित प्रधानमन्त्रीका रूपमा पूरा गरे १२ वर्ष

June 10, 2026

New campaign wants you to raise funds for abuse victims by ditching the razor

June 10, 2026

Twitter tweaks video again, adding view counts for some users

June 9, 2026
मणिपुरमा चर्च नेताहरूको हत्या : हिंसा, तनाव र राष्ट्रिय राजमार्ग बन्द

इन्डिया गठबन्धनको बैठकमा पाँच मुद्दामा सहमति, शिक्षा मन्त्रीको राजीनामा माग

June 8, 2026
इन्डिया ब्लॉकको बैठकपछि खड्गेको घोषणा, हामी लड्छौं र अघि बढ्छौं

इन्डिया ब्लॉकको बैठकपछि खड्गेको घोषणा, हामी लड्छौं र अघि बढ्छौं

June 8, 2026
झुटा मुद्दाप्रति सर्वोच्च अदालतको चिन्ता, पोक्सो ऐनको दुरुपयोग अस्वीकार्य

बिना विवाह सहमतिमा बनेको सम्बन्धलाई खराब चरित्रको आधार बनाउन मिल्दैन : SC

June 8, 2026

A beginner’s guide to the legendary Tim Tam biscuit, now available in America

June 8, 2026

India is bringing free Wi-Fi to more than 1,000 villages this year

June 7, 2026
खानेपानी संकटविरुद्ध नागेश्वर–डाकरा बासिन्दाको विरोध, क्यान्टोनमेन्ट कार्यालयमा प्रदर्शन

खानेपानी संकटविरुद्ध नागेश्वर–डाकरा बासिन्दाको विरोध, क्यान्टोनमेन्ट कार्यालयमा प्रदर्शन

June 6, 2026
  • About
  • About Us
  • Blog
  • Contact Us
  • Home 1
    • #598 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
Thursday, September 3, 2026
  • Login
Amar Gatha
No Result
View All Result
Amar Gatha
No Result
View All Result
Home Uttarakhand

गोर्खाली सुधार सभाको गढ़ी डाकरा शाखाको वार्षिक अधिवेशन: मेधावी विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण

by Amar Gatha
May 17, 2026
in Uttarakhand
0
गोर्खाली सुधार सभाको गढ़ी डाकरा शाखाको वार्षिक अधिवेशन: मेधावी विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

Dehradun: गोर्खाली सुधार सभाको गढ़ी डाकरा शाखाको वार्षिक अधिवेशन कर्मठ शाखा अध्यक्ष शंकर थापाको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भयो । सर्वप्रथम शाखा अध्यक्ष तथा उपाध्यक्ष रणजीत सिंह थापाले मुख्य अतिथि केन्द्रीय अध्यक्ष  पदम सिंह थापा, वरिष्ठ उपाध्यक्ष  राजन क्षेत्री, उपाध्यक्ष पूजा सुब्बा चन्द, महामन्त्री गोपाल क्षेत्री, सचिव  मधुसूदन शर्मा एवं मिडिया प्रभारी प्रभा शाहको स्वागत तथा अभिनन्दन गर्नुभयो ।

त्यसपछि उहाँहरूले शाखाको विगत वर्षका कार्यहरू तथा आय-व्ययको सम्पूर्ण विवरण प्रस्तुत गर्नुभयो ।

यस अवसरमा शाखाका कर्नेल डी.एस. खड़का, श्याम राना, खड़क सिंह, दीपक कार्की, कमला थापा, मनोज क्षेत्री, संजय खत्री तथा जितेन्द्र खत्री लगायतले आफ्ना विचार व्यक्त गर्नुभयो ।

केन्द्रीय पदाधिकारीहरूले गोर्खाली सुधार सभाका कार्यहरू, उपलब्धिहरू तथा आगामी योजनाहरूका बारेमा विस्तृत जानकारी गराउनुभयो ।

केन्द्रीय अध्यक्ष पदम सिंह थापाज्द्वारा निम्न मेधावी विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरियो :—

१) आराध्या क्षेत्री
२) भास्कर चन्द
३) अभिनव
४) अर्पिता क्षेत्री
५) वंशिका भण्डारी
६) वैभवी शाही
७) कौशल कुमार
८) कार्तिक थापा
९) तनिष्का शाही
१०) माही थापा
११) श्वेता क्षेत्री

🌸 समाजसेवाको क्षेत्रमा उत्कृष्ट योगदानका लागि सम्मानित गरियो :—

१) श्रीमती कमला थापा
२) श्रीमती प्रभा शाह

केन्द्रीय अध्यक्ष पदम सिंह थापाले शाखा अध्यक्ष शंकर थापा तथा शाखाका सम्पूर्ण कार्य र सहयोगको प्रशंसा गर्दै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । उहाँले भाषा संरक्षणप्रति जागरूक रहन तथा बालबालिकालाई उच्च शिक्षातर्फ अग्रसर गराउनुपर्ने सन्देश दिनुभयो ।

यस अवसरमा पूर्व राज्यमन्त्री टी.डी. भूटिया, शाखा उपाध्यक्ष रणजीत सिंह थापा, मधु खनाल, उदय ठाकुर, ओपी गुरूंग, बालकृष्ण बराल, राजेन्द्र मल्ल,  निर्मला भट्ट, रेखा थापा, मोनिका गुरूंग, पूर्णिमा प्रधान तथा शाखाका वरिष्ठ महानुभावहरू, मातृशक्तिहरू एवं युवाजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Related

Tags: Amar Gatha NewsAnnual convention NewsDehradun NewsGarhi Dakara branch NewsGorkha sudhar sabha NewsGorkhali Reforms Sabha Newsmeritorious students NewsScholarship distribution News
Share196Tweet123Share49
Amar Gatha

Amar Gatha

  • About
  • About Us
  • Blog
  • Contact Us
  • Home 1
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5

Copyright@AMAR GATHA (Nepali web Portal) Mob: 0917310558516

No Result
View All Result
  • Home
    • NATIONAL
    • Home – Layout 2
  • News
  • Tech
  • Entertainment
  • Lifestyle

Copyright@AMAR GATHA (Nepali web Portal) Mob: 0917310558516

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In