एभरेस्टबाट फर्किने क्रममा दुई भारतीय पर्वतारोहीको मृत्यु
एभरेस्ट शिखर सफलतापूर्वक आरोहण गरेपछि फर्किने क्रममा स्वास्थ्य बिग्रँदा ज्यान गयो नयाँ दिल्ली। माउन्ट एभरेस्ट आरोहण गरेका दुई भारतीय पर्वतारोहीको फर्किने क्रममा मृत्यु भएको छ। यो जानकारी नेपाल अभियान सञ्चालक ...











