अब्राहम अकॉर्ड्स : बदलिँदो वैश्विक राजनीतिकाे ऐना
सन् २०२० मा अमेरिकाको मध्यस्थतामा सुरु भएको यस प्रक्रिया अन्तर्गत संयुक्त अरब इमिरेट्स र बहरेनले इजरायलसँग औपचारिक सम्बन्ध स्थापना गरेका थिए। त्यसपछि मोरक्को तथा सूडान पनि यस प्रक्रियामा जोडिए। पछि ...











